सम्पर्क
अध्यागमन विभाग
अभिलेखालय
नेपाली
English
स्क्रिन रिडर
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह मन्त्रालय
अध्यागमन विभाग
अध्यागमन कार्यालय गड्डाचौकी
महेन्द्रनगर, कंचनपुर
गृह मन्त्रालय
अध्यागमन विभाग
अध्यागमन कार्यालय गड्डाचौकी
महेन्द्रनगर, कंचनपुर
EN
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
हाम्रो बारेमा
अफिस लेआउट
कर्मचारी विवरण
परिचय
भिसा
कूटनैतिक भिषा
औपचारिक भिषा
पर्यटक भिषा
अध्ययन भिषा
गैर पर्यटक भिसा
व्यवसायिक भिसा
गैर-आवासीय नेपाली भिसा
आवासीय भिसा
अन्तरिम भिषा
प्रकाशनहरु
प्रतिवेदन
आगमन/गमन तथ्यांक
मासिक प्रगति विवरण
सूचनाको अधिकार
अध्यागमन प्रकाशन
अनलाइन आवेदन
नागरिक बडापत्र
अन्य जानकारीहरू
प्रवेश / प्रस्थान विन्दु
नेपालको भिषा लिएका बिदेशी नागरिकको लागि जानकारी
नेपाली मिशन
धेरै सोधिएका प्रश्नहरू
नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न
धेरै सोधिएका प्रश्नह...
नाता सम्बन्धि भिषा ब...
मैले नाता सम्बन्धि भिषा लिँदा हरेकचोटी नाता प्रमाणित प्रमाणपत्रमा नाता कायम भएको मेरो आफन्तलाई साथै लिएर आउनु पर्छ?
तपाईको नातेदार प्रत्येक पटक सनाखत गर्न आउनुपर्छ। एकचोटि आएर सनाखत गरेको आधारमा पुन: भिषा जारी गर्न सकिदैँन।
मैले पोहोर साल भिषा लिँदा मेरो नाता प्रमाणित प्रमाण पत्र पेश गरिसकेको छु। के मैले फेरि पेश गर्नुपर्छ?
भिषा लिँदा हरेकपटक सक्कल कागजात र छायाँप्रति सहित आउनुपर्ने हुन्छ।
मैले कति अविधको लागि यो भिषा प्राप्त गर्न सक्छु?
यो भिषा बढिमा एक वर्षको लागि जारी गरिन्छ।
यो भिषा अध्यागमन कार्यालय, त्रि. अ. वि. बाट प्राप्त गर्न सकिन्छ कि सकिदैँन?
सकिदैँन। हालको अवस्थामा नाता सम्बन्धी भिषा अध्यागमन विभागबाट मात्र जारी गरिन्छ।
मैले नाता सम्बन्धि भिषा लिएको छु। के मैले नेपालमा काम गर्न सक्छु?
तपाईले गृह मन्त्रालयको कार्य सहमति तथा श्रम विभागको श्रम स्वीकृति बिना तलब लिइ वा नलिइ काम (रोजगारी) प्राप्त गर्न सक्नुहुन्न।
धेरै सोधिएका प्रश्नहरू
29
अशोज
Working भिषा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
नेपाल आगमन बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
पदयत्रा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
अध्ययन भिसा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
वैवाहिक भिषा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
Getting started
2018-06-29
सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2024-03-29 01:06:43 01:06:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको :