गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

EN न्यून व्यान्डविथ Invert Color A- A A+

आवासीय भिसा 2018-06-29

१. नेपालमा जीवन बिताउन चाहने देहायक बिदेशीहरु र तिनका परिवारलाई आवासीय भिसा दिईनेछ:

(क) अन्तरास्ट्रीय ख्याती प्राप्त व्यक्ति

(ख) नेपालको आर्थिक, सामाजिक र संस्कृतिक समुन्नतिमा बिशेष योगदान पुर्याउन सक्ने व्यक्ति 

(ग) पहिलो संसोधन बाट खारेज

(घ) नेपालको औधोगिक व्यबशायमा कम्तिमा एक लाख अमिरिकी डलर वा सो बराबरको परिवर्त्य बिदेशी मुद्र एकै पटक लगानी गर्ने व्यक्ति

२. उपनियम (१) को खण्ड (घ) मा उल्लेख भएका बिदेशी बायेक अन्य अंदामा उल्यख्य भएका विदेशीलाई आवासीय भिसा सिफारिस गर्न नियोग पररास्ट्र मन्त्रालय मार्फत त्यस्तो विदेशीले भरेको निबेदन सहित विभागमा पठाउनु पर्नेछ |

३. उपनियम (१) को खण्ड (ङ) को आधारमा आबासीय भिसा प्राप्त गर्न चाहने विदेशीले एकमुस्ट बार्षिक बिस हजार अमरिकी दलर वा सो बराबरको परिवर्त्य मुद्रा नेपालमा खर्च गर्ने स्रोत प्रमाणित हुने  कागजात र नबिकरण गर्न चाहने विदेशले सो कागजात सहित एकमुस्ट वा पटक पटक उक्त रकम खर्च गरेको पुस्टि हुने प्रमाण पेस गर्नु पर्ने छ |

५. आबासीय भिसाको ढाचा अनुसुचि -४ (क) बमोजिम हुनेछ |   

 

( Direct Visa Link to Online application)


पछिल्लो अपडेट गरिएको : 2024-03-29 01:06:43 01:06:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter