गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

EN न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2018-06-29

नेपाल सरकारको अध्यागमन सम्बन्धी नीति एवम् कानुनको कार्यान्वयन गरि अध्यागमन ब्यवस्थापन गर्ने प्रमुख जिम्मेवार निकायको रुपमा अध्यागमन विभागको स्थापना भएको हो। अध्यागमन विभागले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ बमोजिम आफ्नो कार्यलाई व्यवस्थित गर्दै आएको छ।यस विभाग अन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा स्थापित भएका १० वटा अध्यागमन कार्यलयहरुबाट देशको अध्यागमन सम्बन्धी कार्यहरु भइरहेको छ।साथै अध्यागमन सम्बन्धी केही कार्यहरु परराष्ट्र मन्त्रालय, बिदेशस्थित दुतावासहरु तथा महावाणिज्यदुतावासहरुबाट समेत सम्पादन हुने गर्दछ।

बिदेशीलाई नेपाल प्रवेशको लागि भिसा उपलब्ध गराउने वा प्रवेशको स्वीकृति दिने, भिसाको म्याद थप गर्ने,बिदेशीलाई निषेधित क्षेत्रमा पदयात्रा अनुमति दिने, बिदेशीको नेपालमा हुने उपस्थितिको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्ने, नेपालीहरुको बिदेश प्रस्थान र आगमनलाई ब्यवस्थित गर्ने,अध्यागमन सम्बन्धी अपराधको अनुसन्धान तथा तहकिकात गरि मुद्धा दायर गर्ने लगायतका कार्यहरु अध्यागमन विभागले सम्पादन गर्दै आएको छ।

 

कार्यालय समय:-

आइतबार देखि  बिहीबार : १०:३० - ५:००  सम्म (गर्मीमा )

आइतबार देखि  बिहीबार : १०:३० - ४:०० सम्म ( हिउँदमा:-  नोभेम्बर देखि जनवरी सम्म)

शुक्रवार: १०:३० - ३ :०० सम्म (गर्मीमा )

शुक्रवार: १०:३० - २ :०० सम्म ( हिउँदमा:-  नोभेम्बर देखि जनवरी सम्म)

 

भिषा आवेदन समय​:

आइतवार देखि बिहीबार सम्म: १०:३० - ३:०० सम्म

शुक्रवार: १०:३० - २:०० सम्म

११ देखि १ बजे  सम्म  ( शनिवार  र  अन्य  सार्बजनिक  बिदाका दिनमा )

 


 

अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल

त्रि. अ. वि. प्रमुख :  होमनाथ थपलिया

मोबाइल न.  :  ९८५११४००१०

टेलिफोन:  ०१-४४८५१७३ , ०१-४११३०४५

फ्याक्स : ०१-४११३०९०

 

अध्यागमन कार्यालय , भैरहवा

अध्यागमन अधिकृत :  गिरिराज  खनाल

मोबाइल न. : ९८५७०६३९९१

टेलिफोन: ०७१-४१८०२०

फ्याक्स : ०७१ -५२०६२९

 

अध्यागमन कार्यालय, पोखरा

अध्यागमन अधिकृत: रामचन्द्र  अधिकारी

मोबाइल न. ९८५६०७४६६६

टेलिफोन: ०६१ -४६५१६७

फ्याक्स : ०६१ -४६५१६७

 

अध्यागमन कार्यालय, कोदारी

अध्यागमन अधिकृत: कृष्ण  सापकोटा

मोबाइल न. ९८५७६२४०००

टेलिफोन: ०११ -८४०१९६

फ्याक्स: ०११ -८४०१९६

 

अध्यागमन कार्यालय,काकडभिट्टा

अध्यागमन अधिकृत: राम  प्रसाद  फुयेल

मोबाइल न.: ९८५२६७४९१३

टेलिफोन: ०२३ -५६२०५४

फ्याक्स: ०२३ -५६३५६९

 

अध्यागमन कार्यालय, बिरगंज  

अध्यागमन अधिकृत: संजु  सुनार

मोबाइल न.: ९८४५८१६७८८

टेलिफोन: ०५१ -५२७४४७

फ्याक्स: ०५१ -५२७४४७

 

 

 

अध्यागमन कार्यालय, नेपालगंज

अध्यागमन अधिकृत: शान्ति  न्यौपाने

मोबाइल न.: ९८४८०५४२२८

टेलिफोन: ०८१ -४१२००५

फ्याक्स: ०८१ -४१२००५

 

 अध्यागमन कार्यालय,धनगढी

अध्यागमन अधिकृत: ओमकार  शाह

मोबाइल न.: ९८४१२१८०८७

टेलिफोन: ०९१ -५२३२४६

फ्याक्स: ०९१ -४१६२४६

 

अध्यागमन कार्यालय, कंचनपुर

अध्यागमन अधिकृत: पदम राज भट्ट

मोबाइल न.: ९८४८९७७०५७

टेलिफोन: ०९९ -४०२००४

फ्याक्स:  ०९९ -४०२००४

 

अध्यागमन कार्यालय, रसुवागढी

अध्यागमन अधिकृत: मनोज  पोख्रेल

मोबाइल न.: ९८४१५५८३७८

अध्यागमन अधिकृत: मान  बहादुर  बराल

मोबाइल न.: ९८४२१७४४४०

फ्याक्स: ०१० -५४०१३३


पछिल्लो अपडेट गरिएको : 2024-03-29 01:06:43 01:06:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter